कोरोनाविरुद्धको खोप : नेपाल भित्र्याउन चुनौतीका पहाडै पहाड

नेपालमा अब कोरोना विरुद्धको औषधि र खोप  भित्र्याउने बाटो खुलेको छ । गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि आपतकालीन प्रयोजनका लागि जुनसुकै खोप र औषधि नेपालले कानूनी रुपमा नै प्रयोग गर्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मन्त्रिपरिषद्को बैठकमा औषधि सम्बन्धि तेस्रो संशोधन लागि प्रस्ताव राखेपछि   मन्त्रिपरिषद्ले राष्ट्रपति भण्डारीलाई … Continue reading कोरोनाविरुद्धको खोप : नेपाल भित्र्याउन चुनौतीका पहाडै पहाड